ताजा सूचना
योजनाहरुको अनुगमन सम्पन्न
म्यागङ गाउँपालिकाको वडा नं. ५ र ६ मा सञ्चालित बिभिन्न चालु तथा सम्पन्न योजनाहरुको अनुगमन सम्पन्न भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत प्रमोद तिमल्सिना , प्राविधिक रमान सिं तामाङ तथा जनप्रतिनिहरुद्वारा सडक , सिँचाई , विद्यालय , खानेपानीका बिभिन्न योजनाहरुको अनुगमन २०७५/१०/१६ मा गरिएको हो ।