FAQs Complain Problems

ग्यालरी

म्यागङ गाउँपालिकाको गाउँ सभाको १८ औँ अधिवेशनमा आगामी आर्थिक बर्ष २०८३/०८४ को बार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुतीकरण गरियो।

मिति: 2026/07/09 - 11:47
, , , , , , , , , , , , , , , , , , ,

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट यस गाउँपालिकाको लागि सरुवा भई आउनुभएको प्रमुख प्रशासकीय अधिकृत श्री शिव नारायण कापर तथा बागमी प्रदेश लोक सेवा आयोगबाट प्रशासन सहायक (पाँचौ) र आ.ले.प. सहायकमा सिफारिस भई आउनुभएका सर/मिसहरुलाई स्वागत गरिएको छ।

मिति: 2026/05/18 - 17:41
,

बागमती प्रदेश, प्रदेश लोक सेवा आयोगबाट यस गाउँपालिकाको लागि सिफारिस भई आउनुभएका सव-ईन्जिनियर तथा कृषि प्रविधिकलाई गाउँपालिका अध्यक्षज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू लगायत कर्मचारी परिवारबाट हार्दिक स्वागत गरिएको छ। वहाँहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।

मिति: 2026/01/01 - 17:18
, , , , , , , , , , , , , ,

यस म्यागङ गाउँपालिका कार्यालयको प्रमुख प्रशासकीय अधिकृत भई आउनु भएका आदरणीय दयाराम पौडेल सरलाई हार्दिक स्वागत गरिएको छ।

मिति: 2025/11/16 - 16:22
, , , , , , , , ,

मनसुनजन्य विपद् जोखिमको पूर्व तयारीको लागि यस गाउँपालिका अन्तर्गतका प्रहरी चौकीहरुलाई आधारभूत सामाग्रीहरु वितरण गरिएको छ।

मिति: 2025/08/12 - 15:39
, , , , ,

म्यागङ गाउँपालिकाको आयोजना र जुपिटर नेपाल मल्टिपर्पोज प्रा.लि., काठमाडौँको सहजीकरणमा गाउँपालिकाको जनप्रतिनिधि तथा कर्मचारीहरुको लागि क्षमता विकास एवंम् उत्प्रेरणा कार्यक्रम संचालन गरिएको छ।

मिति: 2025/08/07 - 17:33
, , , , , , , , , , , , , , ,

म्यागङ गाउँपालिकाको अध्यक्ष श्री आशा तामाङ ज्यूको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य माननीय रमेश कुमार महतज्यूको प्रमुख आतिथ्यतामा यस म्यागङ गाउँपालिकालाई अनिवार्य तथा निशूल्क शिक्षा लागु भएको स्थानीय तह घोषणा कार्यक्रम सु-सम्पन्न गरियो।

मिति: 2025/07/03 - 17:10
, , , , , , , , , , , , , , , , , , ,

म्यागङ गाउँपालिका- गाउँसभाको १६ औँ अधिवेशन भव्यताका साथ सुसम्पन्न गरिएको छ। यस १६ औँ अधिवेशनको अवसरमा आगामी आर्थिक बर्ष २०८२/०८३ को लागि बार्षिक बजेट रु. ४४,४६,११,०३३/- विनियोजन गरिएको छ र नीति तथा कार्यक्रम, आर्थिक ऐन, विनियोजन ऐनको प्रस्तुती गरिएको छ।

मिति: 2025/07/03 - 17:06
, , , , , , , , , , , , , , , , , , ,

यस गाउँपालिकाको कार्यालयको प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनुभएका श्री विनोद कुमार अधिकारीज्यू सरलाई स्वागत सँगै परिचयत्मक तथा कार्यालयको गतिविधि एवंम सुशासन कायम सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरियो।

मिति: 2024/09/09 - 17:35
, , , , , , , , , , , , , , , , , , ,

म्यागङ गाउँपालिका गाउँ सभाको १४औँ अधिवेशनमा आगामी आर्थिक बर्ष २०८१/०८२ को बार्षिक बजेट, नीति तथा कार्यक्रम पेश गरियो।

मिति: 2024/06/18 - 18:53
, , , , , , , , , , , , , , , , , , ,

Pages

//