म्यागङ गाउँपालिका , नुवाकोटमा यहाँलाई स्वागत छ । म्यागङलाई थप प्रविधिमैत्री , समुन्नत , विकसित तथा नमूना  बनाउन हामी सबै मिलेर लागि परौँ ।

म्यागङ गाउँपालिकाको परिचय

म्यागङ गाउँपालिका प्रदेश नं. ३ को नुवाकोट जिल्लामा रहेको एउटा स्थानीय तह हो ।साविकका बर्सुन्चेत , किम्ताङ , देउराली , बुङताङ र सामरी गाविस मिलेर बनेको म्यागङ गाउँपालिकाको क्षेत्रफल ९७.८३ वर्ग किमि र जनसंख्या १३४७९ (२०६८ को जनगणना अनुसार) रहेको छ । गाउँ कार्यपालिकाको कार्यालय ३ नं. वडाको चिउरिभञ्ज्याङमा रहेको छ ।

                 

द्वन्द्व प्रभावित परिवारलाई सहायता गर्ने कार्यक्रम सम्बन्धि सूचना ।

सेवा प्रवाह बन्द हुने बारेको सूचना

प्रस्तुत विषयमा यस म्यागङ गाउँपालिकाको तेस्रो स्थापना दिवस  मिति २०७५ साल फाल्गुन २७गते सोमबार गाउँ कार्यपालिकाको परिसरमा विविध कार्यक्रमको  आयोजना सहित मनाउन लागिएको हुँदा उक्त दिन (१ दिन) गाउँपालिकाभर रहेका सम्पूर्ण शिक्षण संघसंस्थाहरुमा पठनपाठन बन्द रहने  तथा गाउँपालिका अन्तर्गत रहेका सम्पूर्ण