FAQs Complain Problems

सामाजिक सुरक्षा लाभग्राही विवरण नविकरण सम्बन्धि सूचना !

प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली २०७६ को नियम ९ मा सामाजिक सुरक्षा लाभग्राही विवरण हरेक वर्ष नविकरण गर्नु पर्ने व्यवस्था भए बमोजिम यस म्यागङ गाउँपालिका ६ वटै वडाहरुमा सामाजिक सुरक्षा लाभग्राहीहरुले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सामाजिक दुरी कायम गर्दै तोकिएको ढाँचामा निवेदन दिई २०७७ श्रावण मसान्तभित्र अनिवार्य रुपमा आफै उपस्थित भई आफ्नो सामाजिक सुरक्षा लाभग्राही विवरण नवीकरण गराउनुहुन सुचित गरिन्छ। वालवालिकाको हकमा निजको आमा, बाबु, संरक्षक, माथवर वा स्याहार सुसार गर्ने व्यक्तिले निवेदन दिन सक्नेछन् भने ९० बर्ष माथिका हिडडुल गर्न नसक्ने व्यक्तिको हकमा निजका सन्तान वा स्याहार सुसार गर्ने व्यक्तिले निवेदन दिन सक्नेछन।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: