FAQs Complain Problems

सेवा प्रवाह बन्द हुने बारेको सूचना

प्रस्तुत विषयमा यस म्यागङ गाउँपालिकाको तेस्रो स्थापना दिवस  मिति २०७५ साल फाल्गुन २७गते सोमबार गाउँ कार्यपालिकाको परिसरमा विविध कार्यक्रमको  आयोजना सहित मनाउन लागिएको हुँदा उक्त दिन (१ दिन) गाउँपालिकाभर रहेका सम्पूर्ण शिक्षण संघसंस्थाहरुमा पठनपाठन बन्द रहने  तथा गाउँपालिका अन्तर्गत रहेका सम्पूर्ण कार्यालयहरुमा सेवा प्रवाह बन्द हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

आर्थिक वर्ष: