यस म्यागङ गाउँपालिकाबाट पत्राचर गरिने र पत्राचर गर्नका लागि तपशिल बमोजिमको आधिकरिक ईमेल ठेगाना प्रयोग गरिँदै आएको जानकारी गराँउदै सम्बन्धित सम्पूर्णमा उल्लेखित ईमेल ठेगानामा मात्र पत्राचर गरिदिनुहुन अनुरोध गरिएको छ।
जग्गाको स्वामित्व, दर्ता श्रेस्ता, फिल्डबुक प्रमाणित लगायतका विषयमा निवेदन दिने सम्बन्धी ३५ दिने सूचना!
स्रोत: राष्ट्रिय भूमी आयोग, काठमाडौँ।