ताजा सूचना
देउराली प्र.स्वा.के. आइसोलेशन सेन्टर
म्यागङ गा.पा. अध्यक्ष श्री आशा तामाङ, उपाध्यक्ष श्री शान्ति लामा गुरुङ, देउराली प्र.स्वा. केन्द्र व्यवस्थापन समितिका अध्यक्ष वडा नं ३ का वडा अध्यक्ष श्री हरि बहादुर तामाङ, वडा नं. २ का वडा अध्यक्ष श्री रुप बहादुर तामाङ लागायत स्वास्थ्यकर्मी, गा.पा. कर्मचारी तथा अन्य पदाधिकारीद्धारा यसै म्यागङ गा.पा. वडा नं. ३ स्थित श्री देउराली प्राथामिक स्वास्थ्य केन्द्रमा कोभिड १९ को नियन्त्रण तथा व्यवस्थापनको लागि तयार परिएको ८ वेड सहितको आईसोलेसन सेन्टरको अवलोकन, निरिक्षण गरिँदै।