ताजा सूचना
प्राप्त स्वास्थ्य सामाग्री- १
"कोरोना विरुद्धको लडाई हाम्रो अभियान" स्लोकनका साथ 'म्यागङ - काठमाण्डौँ सम्पर्क युवा अभियान' तथा 'नेपाली कंग्रेस म्यागङ - काठमाण्डौँ सम्पर्क समिति' बाट कोरोनाको नियन्त्रण तथा व्यवस्थापनको लागि यस म्यागङ गाउँपालिका अन्तर्गतका स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीहरुमा स्वास्थ्य सामाग्री प्राप्त भएको व्यहोरा अनुरोध छ। साथै 'नेपाल रेडक्रस सोसाईटी, देउराली उपशाखा' द्धारा पनि केही थान डिस्पोजल माक्स प्राप्त भएको व्यहोरा जानकारी गराईन्छ।
मिति: २०७८/०२/२५ गते