FAQs Complain Problems

अपाङ्गता भएका व्यक्तिहरुको लागि समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम संचालनको लागि प्रस्ताव पेश गर्ने बारे सूचना !

यस गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको लागि समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम संचालन गर्नको लागि अपाङ्गतको क्षेत्रमा कार्यरत पत्रमा उल्लेखित योग्यता पुगेका गैर सरकारी संस्थाबाट यो प्रस्ताव पत्र आव्हान गरिएको छ । ईच्छुक र योग्यता पुगेका गैर सरकारी संस्थाबाट यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र प्रस्ताव पेश गर्नु हुन सूचित गरिन्छ ।   

आर्थिक वर्ष: