FAQs Complain Problems

प्रेस विज्ञप्ति- १

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोबेल कोरोना भाइरस (कोभिड- १९) नियन्त्रण गर्न हाल देशभर लकडाउन कायम रहेको छ । लकडाउनको अवधी लम्बिदै जाँदा विपन्न परिवार, मजदुर, असहाय तथा असंगठीत क्षेत्रमा कार्यरत श्रमिक बर्गलाई राहत प्रदान गर्न तथा कोरोना भाइरसका कारण सिर्जित हुने विपद्को सामना गर्न म्यागङ गाउँपालिका कार्यालयले हिमालयन बैङ्क म्यागङ शाखामा ग ७.२ प्रकोप व्यवस्थापन कोष खाता (०५७०७६३७४२००१८) सञ्चालन गरेको छ । साथै कोरोना भाइरसबाट उत्पन्न परिस्थितिको सामना गर्न गाउँपालिका अन्तरगतका सम्पूर्ण जनप्रतिनिधिज्यूहरुबाट जम्मा रु. ३,४५,०००/-  रकम सहयोग स्वरुप प्राप्त हुन आएको छ ।

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: