FAQs Complain Problems

प्रेस विज्ञप्ति

मिति २०७७ साल बैशाख ८ गते सोमबार दिउँसो अन्दाजी १२:३० बजे तिर यस म्यागङ गा.पा. देउराली- ३ स्थित गाउँपालिकाको कार्यालय, देउराली, नुवाकोटको स्टोरमा अचानक बिद्युतीय सटको कारण आगलागी हुन गएकोले स्टोरमा भएका सम्पूर्ण औजार, उपकरण, कम्प्युटर पार्टहरु, विभिन्न सर-सामग्रीहरु गरी करिव रु. चौध लाख बराबर र करिव रु. ६ लाख रुपैयाँ बराबरको औषाधी जलेर नष्ट भएको तर कुनै मानवीय क्षति नभएको व्यहोरा जानकारी गराईन्छ । साथै गाउँ कार्यपालिका कार्यालयको आर्थिक बर्ष २०७३/०७४ र आर्थिक बर्ष २०७४/०७५ को आम्दानी, खर्च, जिन्सी तथा धरौटी सँग सम्बन्धीत भौचर, बील, भरपाई, खाता लागायतका राजस्व, लेखा सम्बन्धी सम्पूर्ण श्रेस्ताहरु र अन्य प्रशासनिक अभिलेखहरु जलेर नष्ट भएको व्यहोरा जानकारी गराईन्छ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: