FAQs Complain Problems

बिधुतीय खरिद प्रणाली (e-GP) मा बोलपत्र दाखिला गर्ने म्याद थप सम्बन्धि सूचना । (तेश्रो पटक प्रकाशित सूचना)

यस म्यागङ गाउँपालिकाको कार्यालयले सार्वजनिक खरिद अनुगमन कार्यालयबाट संञ्चालनमा ल्याईएको बिधुतिय खरिद प्रणाली (WWW.bolpatra.gov.np/egp) मा सूचना प्रकाशित गरिएका तपशिल बमोजिमका ठेक्काहरु खोल्ने मिति २०७७/०१/१८(30 April, 2020) रहेकोमा हाल देशमा फैलिएको कोरोना भाईरस (COVID-19) संक्रमणका कारणले जारी Lock Down को समयावधि २०७७/०१/२५ गते सम्म कायम हुने गरि थप भएकोले उक्त ठेक्काहरुको बोलपत्र पेश गर्ने अन्तिम मिति २०७७/०१/२९ (11 May, 2020) दिनको १२ बजे सम्म हुने गरी तेस्रो पटक मिति थप (संशोधन) गरिएको ब्यहोरा बिधुतिय खरिद प्रणाली सञ्चालन निर्देशिका-२०७४ तथा सार्वजनिक खरिद अनुगमन कार्यालयको मिति २०७७/०१/१५ को सूचना बमोजिम सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: