ताजा सूचना
लाभग्रही लगत कट्टा सम्बन्धि सूचना ।
प्रस्तुत विषयमा राष्ट्रिय पुनर्निर्माण प्रधिकरणको च.नं. 323 मिति 2076/10/26 गतेको पत्रानुसार 2076 पौष मसान्त भित्र सम्म पनि सम्झौता नगरेका/पहिलो किस्ता नलिई प्रकृयमा नआएका लाभग्रहीहरुलाई लाभग्रही सूचीबाट लगत कट्टाका लागि जिल्ला सहजिकरण समितिको सिफारिस साथ पुनर्निर्माण प्राधिकरण पठाउने निर्णय भए बमोजिम संलग्न सूचि बमोजिमको लाभग्रहीहरुको लगत कट्टा गर्नु नपर्ने कुनै कारण भए सोको कारण सहित मिति 2076/11/02 गते भित्र जिल्ला आयोजना कार्यान्वयन ईकाइ (अनुदान व्यवस्थापन तथा स्थानिय पूर्वाधार) मा सम्पर्क गर्न हुन अनुरोध छ ।