FAQs Complain Problems

हार्दिक अपिल !

कोरोना भाइरस नियन्त्रणको लागि मुलुकभर LOCKDOWN को अवस्था भएको कारण रोजगारी गुम्न गई दैनिक ज्याला मजदुरी गरि जीवन यापन गर्ने अति विपन्न परिवार, मजदुर, असहाय तथा असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग आदिको खाद्यान्नको अभावमा साँझ विहान हात मुख जोर्ने समस्यामा परेकाले उक्त लक्षित वर्गलाई राहत उपलब्ध गराउने चाहने जनप्रतिनिधि, समाजसेवी, राजनितिक दल, उद्योगी व्यापारी, सामाजिक संघ संस्था, गैर सरकारी तथा अन्तराष्ट्रिय गैर सहकारी संस्था, कर्मचारी लगायतका इच्छुक महानुभावहरुले यस म्यागङ गाउँपालिकाको नाममा रहेको हिमालयन बैङ्क म्यागङ शाखाको स्थानीय आकस्मिक कोषमा स्वेच्छिक रुपमा सहयोगको लागि हार्दिक अपिल गर्दछौँ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: