ताजा सूचना
अनिवार्य तथा निशूल्क शिक्षा लागु भएको स्थानीय तह घोषणा कार्यक्रम
म्यागङ गाउँपालिकाको अध्यक्ष श्री आशा तामाङ ज्यूको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य माननीय रमेश कुमार महतज्यूको प्रमुख आतिथ्यतामा यस म्यागङ गाउँपालिकालाई अनिवार्य तथा निशूल्क शिक्षा लागु भएको स्थानीय तह घोषणा कार्यक्रम सु-सम्पन्न गरियो।