टुँडी ऐतिहसिक पार्क
काली पोखरी
किम्ताङ माछाफर्म
२०७५ फाल्गुन १२ गतेको नयाँ पत्रिका दैनिकमा प्रकाशित सूचना । क्र.सं. ५ मा छनौट भएको बोलपत्रदाताको नाम Shaswat/Shree Hari JV , Manahari-2 Makawanpur हुनुपर्नेमा भुलवश पत्रिकामा अन्यथा छापिन गएकोले यसै सूचना अनुसार सच्याइएको छ ।