म्यागङ गाउँपालिका बागमती प्रदेशको नुवाकोट जिल्लामा रहेको एउटा स्थानीय तह हो ।साविकका बर्सुन्चेत , किम्ताङ , देउराली , बुङताङ र सामरी गाविस मिलेर बनेको म्यागङ गाउँपालिकाको क्षेत्रफल ९७.८३ वर्ग किमि र जनसंख्या १२,६६८ (२०७८ को जनगणना अनुसार) रहेको छ । गाउँ कार्यपालिकाको कार्यालय ३ नं. वडाको मानेब्ले ओख्रेनीमा रहेको छ ।
निम्न Google Docs र Google Sheet मा गई विवरण भर्नुहुन अनुरोध छ।
कृषि तथ्याङ्कको लागि:-
Google Docs: https://docs.google.com/.../1QQ2GKPABCC2Ya0VPf1aG.../edit...
Google Sheet: https://docs.google.com...