यस गाउँपालिका अन्तरगत सञ्चालनमा रहेको तथा नरहेको सम्पूर्ण सहकारी संस्थाहरुले पत्रमा उल्लेखित विवरण सहित यसै सूचना प्रकाशन गरेको ७ दिन भित्र यस गाउँपालिकाको कार्यालयमा पेश गरी सहकारी अध्यावधिक गराउनुहुन यो सूचना प्रकाशित गरिन्छ ।
प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली २०७६ को नियम ९ मा सामाजिक सुरक्षा लाभग्राही विवरण हरेक वर्ष नविकरण गर्नु पर्ने व्यवस्था भए बमोजिम यस म्यागङ गाउँपालिका ६ वटै वडाहरुमा सामाजिक सुरक्षा लाभग्राहीहरुले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सामाजिक दुरी कायम गर्दै तोकिएको ढाँचामा निवेदन दिई २०७७