यस गाउँपालिका अन्तरगत सञ्चालनमा रहेको तथा नरहेको सम्पूर्ण सहकारी संस्थाहरुले पत्रमा उल्लेखित विवरण सहित यसै सूचना प्रकाशन गरेको ७ दिन भित्र यस गाउँपालिकाको कार्यालयमा पेश गरी सहकारी अध्यावधिक गराउनुहुन यो सूचना प्रकाशित गरिन्छ ।
प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली २०७६ को नियम ९ मा सामाजिक सुरक्षा लाभग्राही विवरण हरेक वर्ष नविकरण गर्नु पर्ने व्यवस्था भए बमोजिम यस म्यागङ गाउँपालिका ६ वटै वडाहरुमा सामाजिक सुरक्षा लाभग्राहीहरुले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सामाजिक दुरी कायम गर्दै तोकिएको ढाँचामा निवेदन दिई २०७७
यस गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको लागि समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम संचालन गर्नको लागि अपाङ्गतको क्षेत्रमा कार्यरत पत्रमा उल्लेखित योग्यता पुगेका गैर सरकारी संस्थाबाट यो प्रस्ताव पत्र आव्हान गरिएको छ । ईच्छुक र योग्यता पुगेका गैर सरकारी संस्थाबाट यो सुचना प्रकाशित भएको मितिले १
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोबेल कोरोना भाइरस (कोभिड- १९) नियन्त्रण गर्न हाल देशभर लकडाउन कायम रहेको छ । लकडाउनको अवधी लम्बिदै जाँदा विपन्न परिवार, मजदुर, असहाय तथा असंगठीत क्षेत्रमा कार्यरत श्रमिक बर्गलाई राहत प्रदान गर्न तथा कोरोना भाइरसका कारण सिर्जित हुने विपद्को सामना गर्न म्यागङ