ब्राङर खानेपानी मुहान दर्ता सम्बन्धी सूचना जारी गरिएको छ ।
स्थान: म्यागङ- ४, ब्राङर मुहान, किम्ताङ
उपभोक्ता समितिको नाम: किम्ताङ एकिकृत बस्ती खानेपानी तथा सरसफाई उपभोक्ता समिति
प्रस्तुत बिषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम) प.स. २०७६/७७ च.