म्यागङ गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीहरुमा स्वीकृत दरबन्दी अनुसार रिक्त रहेका तपसिलको पदमा करार सेवामा स्वास्थ्यकर्मी पदपूर्ति गर्नुपर्ने भएकोले ईच्छुक योग्य उम्मेदवारहरुलाई दरखास्त दिन यो सूचना प्रकाशित गरिएको छ ।
विश्वव्यापी माहामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस (COVID-19) को जोखिमलाई ध्यान दिँदै चैत्र 11 बिहान 6 बजेबाट लागु भई चैत्र 18 गते बिहान 6 बजेसम्म कायम रहने गरि यस गाउँपालिका अन्तरर्गत रहेका प्रशासन शाखा प्रमुख, सूचना तथा सञ्चार
प्रस्तुत विषयमा यस म्यागङ गाउँपालिका अन्तरगतका ६ वटै वडामा निम्न मिति र स्थानमा माटो परिक्षण गरिने हुदाँ सम्बन्धित सबै कृषकहरुमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। साथै माटो परिक्षण गर्न ल्याउदा तरकारी तथा खाद्यान्न वालि र फलफूल वालिको लागि ६ देखि ९ इन्च मुनि सम्मको एकैनाशले झिकेको माटो र
मिति 2076/10/13 गते संचालन गरिएको रोजगार संयोजक छनौट परीक्षामा सहभागी उम्मेदवारहरुले प्राप्त गरेको अङ्कको आधारमा उर्त्तीण उम्मेदवारहरु मध्येबाट रोजगार संयोजकको पदपूर्ति र सेवा सम्बन्धी मापदण्ड, 2076 को दफा 10 (1) बमोजिम देहाय बमो
प्रस्तुत विषयमा यस म्यागङ गाउँ कार्यपालिकाको मिति २०७६/०९/२८ गतेको निर्णयानुसार तामाङ समुदायको मुख्य पर्व "२८५६ औँ सोनाम ल्होछार" को अवसरमा म्यागङ गाउँपालिका भरी मिति २०७६/१०/११ र २०७६/१०/१२ गते हर्षोल्लासका साथ मनाउँनु साथै सो अ