प्रस्तुत विषयमा आन्तरिक मामिला तथा कानून मन्त्रालय, बागमती प्रदेश, हेटौँडाको द्धन्द्ध प्रभावित परिवारलाई सहायता गर्ने कार्यक्रम कार्यविधि, २०७६ अनुसार गत बर्ष सहायता रकम नलिएका द्धन्द्ध प्रभावित व्यक्ति तथा परिवारका सदस्यले देहाय बमोजिम कुनै शिर्षकमा सहायता प्राप्त गर्न विवरण खुलाई अनुसूची-१ बमोज
रोजगार संयोजकको पदपूर्ति र सेवा सम्बन्धी मापदण्ड, 2076 बमोजिमम्यागङ गाउँपालिकाको रोजगार संयोजक पदपूर्तिको लागि मिति 2076/10/13 मा संचालन हुने छनौट परिक्षाको पाठ्यक्रम एवं परिक्षा प्रणाली (योजना) ।
प्रस्तुत विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सिंहदरबार, काठमाण्डौँ मार्फत संचालन हुने "प्रधानमन्त्री रोजगार कार्यक्रम" कार्यान्वयन गर्न प्रत्येक स्थानीय तहमा रहने रोजगार संयोजक पदपूर्तिको लागि रोजगार संयोजकको पदपूर्ति र सेवा सम्बन्धी मापदण्ड
प्रस्तुत विषयमा मिति 2076/09/28 को गाउँ कार्यपालिकाको निर्णयानुसार यहि मिति 2076/10/01 गते स्थानीय पर्व विदाबाट कट्टी हुने गरी माघे संक्रान्ति पर्वको अवसरमा म्यागङ गाउँपालिका भित्रका विद्यालयहरु र गाउँपालिका अन्तर्गतका कार्यालयहरुमा विदा दिने निर्णय भएको व्यहोरा अनुरोध छ।
यस गाउँपालिकाको लागि देहाय बमोजिमको शर्तहरुको अधिनमा रही रोजगार संयोजक (छैटौँ तह सरह) 1 (एक) जना करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले यो सुचना प्रथम पटक प्रकाशित भएको मितिले 15औँ दिन (उक्त दिन सार्वजनिक विदा पर्न गएमा सोको भोलिपल्ट) को कार्यालय समय भित्र दरखास्त पेश गर्न हुन यो
प्रस्तुत विषयमा यस म्यागङ गाउँपालिका अन्तरगत रहनुभएको सामाजिक सुरक्षा भत्ता लाभग्रहीहरुको लागि आ.ब. 2076/077 प्रथम किस्ताको थप रकम बैङ्कमा निकासा भएको व्यहोरा जानकारी गराँउदछौँ ।
प्रस्तुत विषयमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग, बबरमहल, काठमाण्डौँ मार्फत संचालन हुने सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना कार्यान्वयन गर्न प्रत्येक स्थानीय तहमा रहने सेवा इकाईको लागि जनशक्ति छनौट सम्बन्धी मापदण्ड, 2076 अनुसार विभागले छोटो सूचीमा प्रकाशित गरी