FAQs Complain Problems

ग्यालरी

पूर्णिमा सु-शासन, योजना सल्लाहकार श्री विशन देव जोशी र ईन्जिनियर श्री रश्मी मलिकले यस गाउँपालिको संस्थागत क्षमता अभिवृद्धिमा गर्नु भएको सहयोग प्रति स-धन्यवाद सहित विदाई गरियो।

मिति: 2022/03/29 - 12:28
, , , , , , , , , , , , , , , , , , ,

नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत श्री रमेश सिङदन ज्यूलाई सफल कार्यकालको शुभकामना।

मिति: 2022/03/22 - 21:53
, , , , , , , , , , , , , , , , , , ,

वस्ती तथा वडा स्तरीय बार्षिक योजना तर्जुमा प्रकृया सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम पूर्णिमा परियोजनाको प्राविधिक सहयोगमा सु-सम्पन्न गरियो।

मिति: २०७८/११/२५ र २६

मिति: 2022/03/11 - 10:51
, , , , , , , , , , , , , , , , , ,

बाल विवाह मुक्त म्यागङ : हाम्रो प्रतिवद्धता

मिति: २०७८/११/१८

मिति: 2022/03/02 - 19:28
, , , , , , , , , , , , , , , , , ,

म्यागङ गाउँपालिका शिक्षा तथा खेलकुद शाखाबाट आयोजित वक्तृत्वकला प्रतियोगिताको झलक।

मिति: २०७८/११/१३ स्थान: म्यागङ गाउँपालिका कार्यालय प्राङ्गण

मिति: 2022/03/02 - 19:23
, , , , , , , , , , , , , , , , , , ,

धन्यवाद AUDIT TEAM.

मिति: 2022/01/28 - 13:13
,

आ.व. २०७७/०७८ को बार्षिक समिक्षा तथा आ.व. २०७८/०७९ को प्रथम चौमासिक समिक्षा कार्यक्रम सु-सम्पन्न गरियो। 

मिति: 2022/01/13 - 21:11
, , , , , , , , , , , , , , , , , , , , ,

यस म्यागङ गाउँपालिकामा कार्यरत अ.सब.ईन्जिनियर श्री मनीश कुमार गुप्ता नेपाल नागरिक उड्डयन प्राधिकरणमा प्राविधिक सिभिल ईन्जिनियर तर्फ वारिष्ठ सहायक पाँचौ तहमा सिफारिस हुनु भई जान लाग्नु भएकोमा वहाँको आगामी दिनहरुमा उत्तरोत्तर प्रगतिको शुभकामना सहित हार्दिक बदाई।

मिति: 2022/01/09 - 20:25
, , , , , , , , , , , , , , , , , , , ,

म्यागङ गाउँपालिका वडा नं. १, बर्सुन्चेत स्थित नवनिर्मित श्री बर्सुन्चेत स्वास्थ्य चौकीको अवस्था।

मिति: 2021/12/28 - 13:02
, , , , , , , , , , ,

यस म्यागङ गाउँपालिका अन्तर्गत स्थानीय तहहरुका लागि लैङ्गिक उत्तरदायी बजेट अभिमुखिकरण कार्यक्रम सु-सम्पन्न भएको छ।

मिति: 2021/11/29 - 10:58
, , , , , , , , , , , , ,

Pages