म्यागङ गा.पा. अध्यक्ष श्री आशा तामाङ, उपाध्यक्ष श्री शान्ति लामा गुरुङ, देउराली प्र.स्वा. केन्द्र व्यवस्थापन समितिका अध्यक्ष वडा नं ३ का वडा अध्यक्ष श्री हरि बहादुर तामाङ, वडा नं. २ का वडा अध्यक्ष श्री रुप बहादुर तामाङ लागायत स्वास्थ्यकर्मी, गा.पा. कर्मचारी तथा अन्य पदाधिकारीद्धारा यसै म्यागङ गा.पा. वडा नं. ३ स्थित श्री देउराली प्राथामिक स्वास्थ्य केन्द्रमा कोभिड १९ को नियन्त्रण तथा व्यवस्थापनको लागि तयार परिएको ८ वेड सहितको आईसोलेसन सेन्टरको अवलोकन, निरिक्षण गरिँदै।
ताजा सूचना
ग्यालरी
आज मिति २०७८ बैशाख २२ गते यस म्यागङ गाउँपालिका प्रशासकीय भवनको विधिवाध रुपमा शिलान्यस गरियो।
बिशेष उपस्थिति: गा.पा. अध्यक्ष श्री आशा तामाङ, उपाध्यक्ष श्री शान्ति लामा गुरुङ, प्र.प्र.अ. श्री पवन कुमार प्याकुरेल
अन्य उपस्थिति: वडा नं. ३ का वडा अध्यक्ष श्री हरि बहादुर तामाङ लागायत वडा सदस्य, गा.पा. कर्मचारी एवंम् कन्सल्टेन्सी
स्थान: म्यागङ -३, पङ्ग्रेन
गाउँपालिका उपाध्यक्ष तथा योजना अनुगमन संयोजक श्री शान्ति लामा गुरुङज्यूको साथमा गाउँपालिका ईन्जिनियर, योजना शाखा प्रमुख, वडा सदस्य लागायतका टिमद्धार चालु आर्थिक बर्षमा सम्पन्न भएका योजनाहरुको अनुगमनका झलकहरु।
को.ले.नि.क. प्रमुख श्री रामकृष्ण पुडासैनीज्यू तथा वहाँको टिमद्धार वित्तिय व्यवस्थापन सम्बन्धी आवश्यक अभिमुखिकरण प्रदान गर्नुभएकोमा गाउँपालिकाको तर्फबाट स-धन्यवाद व्यक्त गर्दछौँ।
गाउँपालिका अध्यक्ष श्री आशा तामाङज्यू लागायत वडा अध्यक्ष, कर्मचारीहरु र गाउँका बुद्धिजिवीहरुको संयुक्तमा गाउँपालिकाका नमुना बर्चेत ROAD अन्तिम चरणको अनुगमन गरिएको झलक।
जिल्ला प्रशासन कार्यलय नुवाकोटका नि.प्रमुख जिल्ला अधिकारी श्री वेदप्रसाद अर्यालज्यूको प्रमुख अतिथ्यमा नागरिकता सिफारिस सम्बन्धी अभिमुखीकरण कार्यक्रम सु-सम्पन्न गरियो। साथै कार्यक्रम संचालन क्रममा सहयोगर्थी प्रशासकीय अधिकृत एवंम् सुरक्षाकर्मीहरु, पदाधिकारी, कर्मचारीहरुको लागि स-धन्यवाद।
मिति: २०७८/०१/०४, शनिबार
स्थान: म्यागङ गाउँपालिका कार्यालय
"स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद"
म्यागङ गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका झलकहरु।
मिति: २०७७/१२/२८ र २९ गते
स्थान: श्री भूमेदेवी मा.वि., गोगने
आयोजक: म्यागङ गाउँपालिका शिक्षा तथा खेलकुद शाखा, देउराली, नुवाकोट
गा.पा. उपाध्यक्ष श्री शान्ति लामा गुरुङज्यूको अध्यक्षतामा विदुर न.पा. प्रमुख प्रशासकीय अधिकृत श्री मोहन प्रसाद मरासिनी ज्यद्धारा LISA Orientation कार्यक्रम सम्पन्न गरियो।
मिति: २०७७ चैत्र २० गते
स्थान: म्यागङ गाउँपालिका सभाहल
गरिब परिवार पहिचान तथा परिचय-पत्र वितरण कार्यक्रम सम्बन्धी प्रचारप्रसार कार्य जारी।
टिम: बिरेन्द्र तामाङ (फोकल पर्सन), चन्द्र लाल तामाङ (सुपरीवेक्षक) र सोम बहादुर तामाङ (गणक)
प्रचार क्षेत्र: म्यागङ ५ र ६
गरिब परिवार पहिचान तथा परिचय-पत्र वितरण कार्यक्रम सम्बन्धी प्रचारप्रसार कार्य।
टिम: बिरेन्द्र तामाङ (फोकल पर्सन), चन्द्र लाल तामाङ (सुपरीवेक्षक), सर्मिला तामाङ (गणक), मनिषा तामाङ (गणक) र सोम बहादुर तामाङ (गणक)
प्रचार क्षेत्र: गोगने-भूमेदेवी-मानेभञ्जयाङ-ओख्रेनी-म्यागङ डाँँडा- फासाङ हुँदै बुङताङ
मिति: २०७७ फाल्गुण ६ गते